शिवशिखर सहकारीका थप २१६ जना पीडितले फिर्ता पाए रकम, बचत फिर्ता पाउनेको संख्या १ हजार ३१३ पुग्यो
shilapatra.com · Tue Jun 09 12:45:00 GMT 2026

सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिवशिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो ।
समितिका अनुसार आज शिवशिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)