विद्युत् महसुलमा भ्याटको विरोधमा माइतीघरबाट प्रारम्भ भयो हस्ताक्षर अभियान
kalakarmi.com · Mon Aug 17 10:31:28 GMT 2026

काठमाडौं- सर्वसाधारणको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध राष्ट्रिय उज्यालो युवा फ्रन्ट नेपालले देशव्यापी हस्ताक्षर अभियान प्रारम्भ गरेको छ ।