मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानव बेचबिखन विधेयकमा प्रयोग भएका शब्द पुनरावलोकन गर्न सांसद मगरको माग

hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही आपत्तिजनक शब्दहरूको पुनरावलोकन गर्न माग गरेकी छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विधेयकमा ‘वेश्यावृत्ति’ र ‘वेश्यागमन’ जस्ता शब्दहरू प्रयोग गरिएकोमा कडा आपत्ति जनाएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)