मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आजको राशिफल : कुन राशिलाई शुभ, कुनलाई मध्यम?

ratopati.com · Sun Oct 18 23:48:56 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल कार्तिक २ गते । सोमबार । इस्वी सन् २०२६ अक्टोबर १९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–अष्टमी, बिहान ७ बजेर ५३ मिनेट उप्रान्त नवमी । नक्षत्र–उत्तराषाढा, दिउसो २ बजेर २ मिनेट उप्रान्त श्रवण । योग–धृति, रातको १२ बजेर ५ मिनेट उप्रान्त शूल । करण–बव, बिहान ७ बजेर ५३ मिनेट उप्रान्त बालव, बेलुकी ८ बजेर ४६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–मकर ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)