अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार, लरेन्स बिश्नोई ग्याङले लियो जिम्मेवारी
kalakarmi.com · Sun Oct 18 23:45:42 GMT 2026

(आइतवार राति आफ्नै निवासमा अभिनेता टाइगर श्राफ)
मुम्बई– बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार भएको घटनापछि उनको पहिलो तस्विर सार्वजनिक भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देसँग भेटका क्रममा खिचिएको तस्विरमा टाइगरको दाहिने हात र छातीमा पट्टी बाँधिएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)