आजदेखि सुन्धारामा निःशुल्क पार्किङ
kalakarmi.com · Sun Jan 28 00:44:34 GMT 2024
काठमाडौं– काठमाडौं महानगरपालिकाले न्युरोड सडकमा सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आइतबारदेखि धरहराको पहिलो तला (सुन्धारा) मा निःशुल्क पार्किङ सेवा दिन लागिएको छ ।
महानगरले धरहराको सँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)