मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

ratopati.com · Sun Oct 18 23:53:10 GMT 2026

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ ।

विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले कमै मात्रै देखिन थालेका छन् । सीप पुस्तान्तरण नहुँदा भाडा बनाउने र प्रयोग गर्ने दुवै चलन हराउँदै गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)