मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

khabarhub.com · Mon Oct 19 00:03:04 GMT 2026

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६ अक्टोबर १८ तारिख। असोज शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। लामो यात्रा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)