मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

reportersnepal.com · Mon Oct 19 00:04:05 GMT 2026

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)