मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुम्लामा मार्सीधान काट्ने चटारो

nepaltvonline.com · Mon Oct 19 00:03:20 GMT 2026

जुम्ला- जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताउनुभयो ।

किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरु दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)