बाबुराम भट्टराईको प्रस्तावः सल्लाहमै पार्टी फोरौं!
himalkhabar.com · Sun May 30 17:25:28 GMT 2021
जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सल्लाहमै पार्टी विभाजनको प्रस्ताव गरेका छन्।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निकाल्न २४ घण्टे अल्टिमेटम् दिइरहेका बेला भट्टराईले हातमिलाएर आआफ्नो बाटो लाग्न आग्रह गरेका हुन।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)