कप्तानगञ्ज घटनामा पक्राउ परेकालाई रिहा गर्न हिन्दु मोर्चाको माग
nagariknews.nagariknetwork.com · Mon Aug 17 10:58:06 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा भएको हिसांत्मक घटनापछि पक्राउ परेका आन्दोलनकारीलाई तत्काल रिहा गर्न संयुक्त हिन्दु मोर्चा सुनसरीले माग गरेको छ।
मोर्चाका संयोजक कल्याण यादव (कपिल) ले जिल्ला प्रशासन कार्यालय, सुनसरीमा बुझाएको ज्ञापन पत्रमा घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)