लुम्बिनीका मुख्यमन्त्रीलाई चार दलले विश्वासको मत दिने
nepalpress.com · Mon Aug 17 09:11:54 GMT 2026

रुपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने भएका छन् ।
प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेपछि राजनीतिक दलका तर्फबाट धारणा राख्दै ती दलका नेताहरूले आचार्यलाई विश्वासको मत दिने जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)