आकस्मिक समय लिएर रास्वपा सांसद खरेलले ‘क्यान्डिडेट क्लब’बारे बोलेपछि सभामुखले रोके
nepalpress.com · Mon Aug 17 09:08:30 GMT 2026

काठमाडौं । रास्वपाका सांसद सुलभ खरेलले प्रतिनिधि सभाको बैठकमा पार्टीको विषय राख्न खोजेपछि सभामुख डीपी अर्यालले रोकेका छन्।
प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर उनले पार्टीले आजबाट सुरु गर्न लागेको क्यान्डिडेट क्लबबारे कुरा राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)