आयभन्दा बढी सम्पत्तिको मुद्दामा राहुल गान्धीलाई सर्वोच्च अदालतको राहत
nepalpress.com · Mon Aug 17 09:36:52 GMT 2026

काठमाडौं। भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीविरुद्ध आयभन्दा बढी सम्पत्ति रहेको आरोपमा इलाहाबाद उच्च अदालतमा चलिरहेको कार्यवाही अर्को आदेश नभएसम्मका लागि स्थगित गर्न निर्देशन दिएको छ।
यस मुद्दामा राहुल गान्धीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) र प्रवर्तन निर्देशनालय (ईडी)बाट अनुसन्धान गराउन माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)