मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान

ratopati.com · Mon Aug 17 11:07:52 GMT 2026

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले राजीनामा दिएसँगै नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सोमबार नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)