२० वर्षीय पाकिस्तानी बलरको घातक बलिङ
hamrokhelkud.com · Wed Feb 15 16:32:59 GMT 2023
बुधबार, फागुन ३, २०७९
एजेन्सी – पाकिस्तान सुपर लिगमा २० वर्षीय तीव्र गतिका बलर एहसानउल्लाहले मुल्तान सुल्तान्सबाट क्वेटा ग्याडियटर्सविरुद्ध घातक बलिङ गरेका छन् । उनको पाँच विकेटको सहयोगमा मुल्तानले क्वेटालाई ९ विकेटले पराजित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)