मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संवैधानिक संकटमा कांग्रेस

nepalwatch.com · Fri Jun 04 00:20:27 GMT 2021

संवैधानिक संकटमा कांग्रेस

तोकिएको समय महाधिवेशन नहुने अवस्था बन्दै गएपछि नेपाली कांग्रेसलाई संवैधानिक संकट पर्ने देखिएको छ । कांग्रेस विधानअनुसार पार्टी सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुन्छ । तर, असाधारणस्थिति भएमा बढीमा एक वर्ष अवधि बढाउन सकिने विधानमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)