मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्रय बैंककाे तथ्याङ्क : देशको आर्थिक तथा वर्तमान वित्तीय अवस्था कस्तो छ ? पूर्णपाठसहित

arthadabali.com · Tue Jun 09 12:49:57 GMT 2026

काठमाडौँ / नेपालको अर्थतन्त्रका अधिकांश सूचकहरूमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्मको तथ्याङ्कअनुसार विदेशी विनिमय सञ्चिति, विप्रेषण, शोधनान्तर स्थिति र राजस्व परिचालनमा उल्लेखनीय वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार २०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ भने चालु आर्थिक वर्षको दश महिनाको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत कायम भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)