मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्जामा झुक्याउने बीओकेप्रति सर्वसाधारणदेखि सेलिब्रिटीसमेत असन्तुष्ट

rajdhanidaily.com · Sun Jun 05 23:19:57 GMT 2022

काठमाडौं । सस्तो ब्याजदरको लोभ देखाई कर्जा दिई बिनाजानकारी ब्याज बढाएर ग्राहक फसाउने आरोप लागेको बैंक अफ काठमाण्डूप्रति सर्वसाधारण मात्र नभई सेलिब्रिटीहरूसमेत ठगिएका छन् ।

लोभ देखाई कर्जा वितरण गर्दा बैंकको खराब कर्जा नै १.४५ प्रतिशत अर्थात् १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)