फरेस्टमाथि आर्सनलको सांघुरो जित
ekantipur.com · Mon Oct 19 00:33:49 GMT 2026
फरेस्टमाथि आर्सनलको सांघुरो जित
आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार नटिंघम फरेस्टमाथि १–० को सांघुरो जित निकालेको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला नोनी माडुकेलले ८० औं मिनेटमा निर्णायक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)