सभापतिको उम्मेदवार छान्न पौडेल समूहलाई सकस, छलफलका लागि बोलायो बैठक
farakdhar.com · Tue Dec 07 00:57:46 GMT 2021
नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन तीन दिन मात्र बाँकी छ । तर, अहिलेसम्म पनि कांग्रेसको संस्थापनइतरले सभापतिका लागि उम्मेदवार छान्न सकेको छैन ।
आकांक्षी बढी भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई सभापतिको उम्मेदवार छान्न सकस भएको हो । सोमबार पनि सभापतिको उम्मेदवार छान्न पौडेल समूहले छलफल गरेको थियो । तर, सो छलफलले पनि उम्मेदवारको टुंगो लगाउन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)