मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नख्खु पुगेर सुदनले भेटे रवि, के भयो कुराकानी ?

barnanmedia.com · Thu Dec 04 21:45:01 GMT 2025

जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

बिहीबार नख्खु कारागार पुगेर गुरुङले लामिछानेसँग भेट गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)