बजेट कार्यान्वयन हुँदैन भन्नेहरुप्रति मुख्यमन्त्री पोखरेलेको कटाक्ष
lokpath.com · Sun May 30 17:08:20 GMT 2021
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले ल्याएको बजेट कार्यान्वयनमा चुनौती छ भन्नेहरुप्रति कटाक्ष गरेका छन् ।
आइतवार (आज) राति सामाजिक सञ्जालमा लेख्दै बजेटको कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ भनेर दावी गर्ने नेताहरुले कार्यान्वयन गर्न सहयोग नगर्नु भनेर कर्मचारीलाई उकास्नेगरी विज्ञप्ति निकाल्ने कुराको अन्तर्य त स्पष्टै हुने भन्दै आपत्ति जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)