मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध

nepalviews.com · Mon Oct 19 00:38:14 GMT 2026

काठमाडौं । सरकारले भारतीय फिल्म ‘उड्ता तिर’ लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र लेख्दै चलचित्रलाई सार्वजनिक प्रदर्शनका लागि अनुमति दिन नसकिने जनाएको हो ।

मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरकलाई पठाएको पत्रमा निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८ ९३० ले निषेधित गरेको विषयवस्तुमा चलचित्र निर्माण भएको पाइएकाले सोही नियमानुसार सार्वजनिक प्रदर्शनको लागि अनुमति दिन नसकिने उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)