संकटकाल लगाउने चर्चाबीच प्रधानमन्त्री ओली र प्रधानसेनापति थापाबीच भेट
reportersnepal.com · Mon Jun 28 17:10:35 GMT 2021
काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । आज साँझ ओलीलाई भेट्न थापा बालुवाटार पुगेका थिए । दुवैबीच एक घन्टा लामो छलफल भएको छ ।
देशमा राजनीतिक संकट बढ्दै गर्दा प्रधानमन्त्री ओलीले प्रधानसेनापति थापालाई बोलाएर कुराकानी गरेका हुन् । भेटमा सुरक्षा अवस्थाका अलावा सरकारले चाल्न सक्ने कदमबारे कुराकानी भएको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)