सन्दीपले रोजेको जेभियर इन्टरनेशनल कलेज- पूरा हुँदैछ प्लस टु पुस्ताको शैक्षिक सपना
nepalpress.com · Sat Jul 16 00:37:17 GMT 2022
काठमाडौं । कोभिड महामारीका कारण भएको करीव दुई वर्षका लकडाउनका कारण शैक्षिक क्षेत्रले ठूलो क्षति व्यहोर्नुपर्यो । अनलाइन कक्षाहर सबै शैक्षिक संस्थाले प्रभावकारीरुपमा सञ्चालन नगर्दा लाखौं विद्यार्थी प्भावित भए ।
तर राजधानी काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजले गुगल कक्षा र सर्वाधिक सफल अनलाइन कक्षाका कारण यो वर्ष पनि उत्कृष्ट नतिजाका साथ सर्वोत्कृष्ट विद्यार्थी उत्पादन गर्ने शैक्षिक संस्थामा दरिने मौका पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)