काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइते पाँच जनालाई धुलिखेल अस्पताल ल्याइयो
lokaantar.com

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा खानीखोला–२ को २४ वर्षीया अनिता मोक्तान र खानीखोला–४ को ६१ वर्षीय कलकबहादुर माझी रहेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)