गौतमबुद्ध विमानस्थललाई आधार मानेर लगानी गर्नेहरू टाट पल्टिने अवस्थामा पुगे : सांसद अग्रवाल
ekantipur.com · Mon Aug 17 11:31:37 GMT 2026

गौतमबुद्ध विमानस्थललाई आधार मानेर लगानी गर्नेहरू टाट पल्टिने अवस्थामा पुगे : सांसद अग्रवाल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा दिनप्रतिदिन जीर्ण अवस्थामा पुगिरहेको रास्वपा सांसद पुनमकुमारी अग्रवालको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)