महिला यू–१९ टोलीको बन्द प्रशिक्षण भैरहवामा सम्पन्न, २८ खेलाडी सहभागी
ratopati.com · Mon Oct 19 00:51:49 GMT 2026
रूपन्देही । आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा गत असोज २० गतेदेखि सुरु भएको १३ दिने बन्द प्रशिक्षण आयोजना गरिएको थियो। उक्त प्रशिक्षणमा नेपालका सातै प्रदेशबाट छनोट भएका २८ जना महिला क्रिकेट खेलाडीहरू सहभागी रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)