कहिले घर फर्केला तलेजु भवानीको हार ?
ekantipur.com · Mon Oct 19 00:56:09 GMT 2026

कहिले घर फर्केला तलेजु भवानीको हार ?
५० वर्षअघि हराएको तलेजु भवानीको हार आर्ट इन्स्टिच्युट अफ सिकागोबाट फिर्ता ल्याउने प्रयास सफल नहुँदा यस वर्षको दसैंको महानवमीमा पनि देवीलाई हारसहित देख्ने भक्तजनको आकांक्षा अधुरै रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)