छोरी कुटेर बुहारी तर्साउने काइदा !
janaaastha.com

नेपालमा गत बुधबार रातिदेखि सबैभन्दा धेरै चर्चा, बहस र चासोको विषय बनेको छ—वरिष्ठ पत्रकार, आस्था मिडियाका अध्यक्ष एवम् जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउ प्रकरण। यो केवल एक पत्रकार पक्राउ परेको घटना मात्र नभएर यो प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक मूल्य–मान्यता र राज्यको शक्ति प्रयोगको सीमाबारे गम्भीर प्रश्न उठाउने विषय बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)