टाइगर श्राफमाथिको आक्रमणले ब्युँझाएको ९० को दशकको कालो इतिहास
ratopati.com · Mon Oct 19 01:02:02 GMT 2026

मुम्बई । आइतबार मुम्बईको जुहु क्षेत्रमा अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भयो, तर उनी सकुशल उम्कन सफल भए।
यस घटनाले बलिउड हस्तीहरूलाई लक्षित गरी भएका गोली प्रहार र धम्कीको शृङ्खला को याद ताजा गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)