मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

टर्कीको भूकम्पमा किन फेल भयो गुगलको पूर्वसूचना प्रणाली ?

onlinekhabar.com · Sat Aug 05 00:59:34 GMT 2023

१९ साउन, काठमाडौं । गत फेब्रुअरीमा टर्कीमा गएको विनाशकारी भूकम्पका बेला गुगलको भूकम्प पूर्वचेतावनी प्रणाली असफल भएको र धेरै टर्किस बासिन्दाहरुसम्म पुग्न नसकेको खुलासा भएको छ । बीबीसीले गरेको एक अनुसन्धानले यस्तो देखाएको हो ।

गुगलका अनुसार उसको पूर्वचेतावनी प्रणालीले भूकम्पको धक्का आउनुभन्दा एक मिनेट अगाडि नै प्रयोगकर्ताको फोनमा सूचना दिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)