मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एम्बाप्पेको गोलमा रियलको सहज जित

ratopati.com · Mon Oct 19 01:09:44 GMT 2026

म्याड्रिड । फ्रान्सेली स्ट्राइकर किलियान एम्बाप्पेले सिजनको १०औँ र ११औँ गोल गरेपछि रियल म्याड्रिडले सेभियालाई ४-१ गोलले पराजित गरेको छ।

यो जितसँगै रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा छ अङ्कले पछाडि रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)