काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो
himalpress.com · Mon Aug 17 11:59:41 GMT 2026

काठमाडौँ- खानीखोला गाउँपालिका–१ स्याउथलीमा भएको जीप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा खानीखोला –२ को २४ बर्षिया अनिता मोक्तान र खानीखोला–४ को ६१ वर्षीय कलकबहादुर माझी रहेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)