नेपालमा मानव बेचबिखनको स्वरूप झन् विस्तार हुँदैछः परियार
bishowkhabar.com · Mon Aug 17 11:57:41 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले नेपालमा मानव बेचबिखनका घटना नियन्त्रण हुनुको साटो यसको स्वरूप झन् विस्तार हुँदै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सचेतक परियारले मानव बेचबिखन अमानवीय तथा राष्ट्रिय लज्जाको विषय भएकाले सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)