विश्वकप लिग-२ मा आज नेपालले ओमानविरुद्ध जित्नैपर्ने दबाबमा खेल्दै
nepalsamaya.com · Mon Oct 19 01:15:18 GMT 2026
काठमाडौं- नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गत आज ओमानविरुद्ध खेल्दैछ।
ओमानको अल अमेरात स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शरू हुदैछ। नेपालले यस सिरिजका दुई खेल जितेको छ भने एक खेल हारेको छ। त्यस्तै ओमानले नेपालविरुद्धको खेल हारेको थियो भने क्यानडाविरुद्धएक खेल जितेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)