मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

होन्डाको ‘दसैंमा १० लाख’ योजना छठसम्म

ekantipur.com · Thu Nov 09 17:40:03 GMT 2023

काठमाडौँ — होन्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको आकर्षक उपहार योजना ‘दसैंमा १० लाख’ छठ पर्वसम्म जारी रहने भएको छ ।

योजनाअन्तर्गत ग्राहकले होन्डाका कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)