मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कुगेलेइनले एनपीएलको तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने

baahrakhari.com · Mon Aug 17 12:12:36 GMT 2026

काठमाडौं । सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका बलर स्कट कुगेलेइनलाई नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा पनि निरन्तरता दिने भएको छ ।

सुदूरपश्चिमले कुगेलेइनलाई दोस्रो विदेशी खेलाडीका रूपमा भित्र्याएको हो । यसअघि टोलीले इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)