मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी पठाइएको छः मन्त्रालय
setopati.com · Wed Jan 17 01:04:00 GMT 2024
खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन वितरण गरिएको बताएको छ।
मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी माघ १ गतेदेखि वितरण गरिएको पानीको गुणस्तरीयतामा शंका नगर्न आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)