मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिगो तिर्ने कबुलेर सहकारी ठगी आरोपित छुट्दा कहाँ छन् जीबी राई ?

onlinekhabar.com · Tue Jun 09 12:57:18 GMT 2026

२६ जेठ, काठमाडौं । पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे सोमबार रिहा भए । १७ करोड बिगो रकम तिर्ने कबुल गरेपछि उनी ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेपछि उनी रिहा भए । भोटे नेकपा एमाले निकट युवा संघका नेता हुन् । उनी गएको स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकामा अध्यक्षमा पराजित भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)