झुटो मुद्दामा थुनिएको भन्दै शीतल निवासअघि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन (तस्बिरहरू)
setopati.com · Tue Jun 09 12:59:51 GMT 2026

आफूहरूका छोराछोरीलाई झुटो मुद्दा लगाएर थुनामा राखिएको आरोप लगाउँदै जेनजी समूहसँग आबद्ध थुनुवाका अभिभावकहरूले मंगलबार शीतल निवासअगाडि प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी अभिभावकहरूले पक्राउ परेकामाथि निष्पक्ष छानबिन नगरी राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाइएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)