रास्वपा सांसदहरूले संसदमा आधा घण्टा मात्र ढिला हुँदा पनि फारम भर्नुपर्ने
setopati.com · Mon Aug 17 12:21:27 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको बैठकमा सांसदहरूको उपस्थितिमा कडाइ गरेको छ।
फागुन ४ गते कोरम नपुगेर सरकारले ल्याएको विधेयक स्वीकृत हुन नसकेपछि रास्वपाले सांसदहरूको उपस्थितिमा कडाइ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)