नवरात्रको नवौँ दिन : आज पनि महाअष्टमीकै कर्म दोहोर्याउनुपर्ने, सिद्धिदात्री देवीको पूजा गरिँदै
kendrabindu.com · Mon Oct 19 01:35:28 GMT 2026

काठमाडौं । यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहोर्याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)