च्याम्पियन्स लिगः युनाइटेडलाई स्तब्ध पार्दै एट्लेटिको क्वाटरफाइनलमा
nepalipatra.com · Wed Mar 16 05:37:14 GMT 2022
एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
मंगलबार राति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगमा १-० को जितसहित एट्लेटिकोले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)