मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘पहिचानका आधारमा ‘मधेस’ प्रदेश नामकरण हुनु गौरवको विषय’

deshsanchar.com · Wed Jan 17 17:31:43 GMT 2024

जनकपुरधाम – पहिचानका आधारमा प्रदेशको नाम मधेस र प्रदेश राजधानी जनकपुर तोकिएको दिनको अवसरमा मधेस प्रदेश सरकारले पहिलो पटक ‘मधेस स्वाभिमान दिवस’ मनाइको छ। प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा आज जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा विशेष कार्यक्रमसहित ‘मधेस स्वाभिमान दिवस–२०८०’ मनाइएको हो।

त्यसअवसरमा वक्ताले पहिचान र सामथ्र्यका आधारमा प्रदेशको सीमाङ्कन तथा नामाङ्कन गरिने सिद्धान्तअनुरुप सात प्रदेशमध्ये मधेस प्रदेश मात्रै पहिचानका आधारमा स्थापित गर्न सकिएको भन्दै यो मधेसका लागि स्वाभिमानको विषय भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)