भारतमा आगलागी र भागदौडमा १५ हिन्दू भक्तजनको मृत्यु
ratopati.com · Mon Aug 17 12:27:05 GMT 2026

काठमाडाैँ। पूर्वी भारतमा हिन्दूहरूका देवता शिवको पूजा तथा जल अर्पण गर्न सोमबार भेला भएका कम्तीमा १५ जनाको दुई अलग–अलग घटनामा मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
पश्चिम बङ्गाल राज्यको तारापीठमा रहेको एक होटलमा लागेको आगलागीबाट ८ जनाको मृत्यु भएको छ भने छिमेकी बिहारमा रहेको शिव मन्दिरमा भएको भागदौडमासात जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)