मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वागमती प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

nepalnews.com · Mon Aug 17 12:33:09 GMT 2026

हेटौँडा । वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको राजीनामा स्वीकृत गर्दै उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)