कुगेलेईन तेस्रोपटक पनि सुदूरपश्चिम रोयल्समै
kendrabindu.com · Mon Aug 17 12:30:48 GMT 2026
काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेईनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पनि सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।
सुदूरपश्चिमले उनलाई पुनः अनुबन्ध गरेसँगै कुगेलेईन लगातार तीन संस्करण एउटै टोलीबाट खेल्ने विदेशी खेलाडी बनेका छन्। उनले दोस्रो संस्करणमा टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै १७ विकेट लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)